२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेकपाको ७७ ओटा जिल्लाको अध्यक्ष सचिवको जिम्मेवारी ? कोको परे त ? हेर्नुहोस् सुची सहित !

नेकपाको ७७ ओटा जिल्लाको अध्यक्ष सचिवको जिम्मेवारी ? कोको परे त ? हेर्नुहोस् सुची सहित !

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७७ वटै जिल्ला कमिटी अध्यक्ष र सचिवको नाम सार्वजनिक भएको छ। नेकपा सचिवालयको आइतबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले उक्त नामको टुंगो लगाएको थियो।

सोमवार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष र सचिवको नामावली सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

हेर्नुहोस् ७७ ओटा जिल्लाकै सचिव र अध्यक्ष !

https://drive.google.com/file/d/1K2ZqxNyykfbPxS2GyK3BH4A_ofFRS92D/view

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij