२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

तिनाउ नदीमा फोटो खिच्न खोज्दा एकको मृत्यु

तिनाउ नदीमा फोटो खिच्न खोज्दा एकको मृत्यु

बुटवलको तिनाउ नदीमा डुबेर एक जना किशोरको ज्यान गएको छ  |

पाल्पाको तिनाउ गाउपालिका वडा नम्बर ३ मा रहेको तिनाउ पावर हाउसको ड्याममा फोटो खिच्नेक्रममा बुटवलका १६ वर्षीय सिद्धार्थ शाक्यको ज्यान गएको हो  ।

उनी बुटवलको चाँदबारीमा बस्दै आएका थिए । ९ जना साथीहरुसँगै रमाइलोसँगै घुम्न भनेर निस्किएका उनले बुटवलको कालिका मानव ज्ञान माविबाट भर्खरै एसईई दिएको  बताएको छ । उनको खोलामा डुबेर ज्यान गएको दोभान प्रहरी प्रहरी निरीक्षक एक बहादुर नेपालीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij