२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

असिना पानीले गर्यो लाखौंको क्षति

असिना पानीले गर्यो लाखौंको क्षति

सर्लाहीमा आज बिहान  परेको असिना पानीले फलफूल तरकारी र अन्नबालीमा क्षति पुर्‍याएको  छ। जिल्लको  ईश्वरपुर,चन्द्रनगर,कविलासी बरहथवा ,बसबरीया हरिपुर  लगाएत गाउपालिका तथा नगरपालिका   पानीसँगै ठूलो असिना परेको थियो।

असिनाले गहुँ ,मसुरो,रहरी,तरकारी ,आपँ लिच्ची कटहर ,लगायतको अन्न बालि तथा फलफुलमा ठुलो क्षति पुर्‍याएको छ।हावाहुरीसगै परेको असिनले घरमा गोठमा लगाएका माटोका खपडा, टाली फुटाएको चन्द्रनगर १ बस्ने स्थानिय सुबोध रायले बताएका छन । त्यसैगरी गए राति पनि हरिपुर्वा, पर्सा, चन्द्रनगर लगायतका गाउमा असिना पानी परेको थियो। असिनाले के कति क्षति पुर्‍याएको छ सबै जानकारी अहिलेसम्म नआएको सर्लाही प्रहरी नायव उपरीक्षक प्रतीतसिह राठौरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij