
सिरहको लहान नगरपाकिा वडा नम्बर –१३ भोटियाटोल चोक नजिक ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा तीनजनाको मृत्यु भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत पुर्वबाट पश्चिाम तर्फ बिस्कुट बोकेर जादै गरेको ना ३ ख ७७७४ नम्बरको ट्रकले विपरति दिशाबाट आईरहेको स ९ प ७३७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । मोटरसाईकलमा सवार तिनै जनाको घटना स्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij