२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

देउवा उपरका कंग्रेस जिल्ला सभापतिले निकाले विवादास्पद विज्ञप्ती

देउवा उपरका कंग्रेस जिल्ला सभापतिले निकाले विवादास्पद विज्ञप्ती

कांग्रेस नेतृत्व विरुद्द बरिष्ठ नेता रामचन्द्र पौडेल समूह र कृष्ण प्रसाद सिटौला पक्षीय ४३ जिल्लाका कांग्रेस जिल्ला सभापतिको काठमाडौंमा भएको छुट्टै र गोप्य भेला विज्ञप्ती निकालेको छ | कांग्रेस नेतृत्वलाइ महाधिवेशन बोलाउन माग गर्दै कांग्रेस संस्थापन विरुद्दका नेताका गुटका जिल्ला सभापतिले ठमेलमा आयोजना गरेको कार्यक्रमको विज्ञप्ती  भने अति नै कच्चा र भाशागात त्रुटी देखिएको छ | यी हेर्नुहोस् कस्तो थियो त विवादित विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij