२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

प्रश्नपत्र लगातार आउट भएपछि प्रदेश २ भरि नै एसईई स्थगित

प्रश्नपत्र लगातार आउट भएपछि प्रदेश २ भरि नै एसईई स्थगित

प्रदेश २ मा एसईई प्रश्नपत्र लगातार बाहिरिन थालेपछि परीक्षा संयन्त्रमा प्रश्नचिह्न खडा भएको छ । चौबीसै घण्टा सुरक्षा घेराभित्र रहने प्रश्नपत्र परीक्षाको १२ घण्टा पहिल्यै सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो । यसै कारण बिहीबारको विज्ञान र शुक्रबारको सामाजिक विषयको परीक्षा नै रद्द गर्नुपर्‍यो ।

परीक्षा सकिएका उत्तरपुस्तिकाको सुरक्षाबारे समेत चिन्ता र चासो बढेको छ । शिक्षा मन्क्रालयले शुत्रबार साँझ पत्रकार सम्मेलन गरेर उक्त प्रदेशका शनिबारदेखिका परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयको आग्रहअनुसार परीक्षा स्थगनको निर्णय गरिएको संघीय सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए । कान्तिपुर दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij