२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सडक सफा गर्नेलाई जनकपुरधाम महानगरले दिएन पैसा

सडक सफा गर्नेलाई जनकपुरधाम महानगरले दिएन पैसा

 

उपमहानगरपालिकामा कुचिकारको तलब वितरणमा घोटाला भएको छ । उपमहानगरपालिकाको सफाइ शाखामा दैनिक ज्यादादारीमा ३५ कुचिकार नियुक्त भएका थिए । सफाइ शाखाबाट ६५ जनाको नाममा रकम निकासा हुँदै आएको खुलासा भएको छ ।

 

मासिक डोर र ज्यालादारीमा खटाइएका कुचिकारलाई संघीय सरकारका परिपत्रअनुसार उपमहानगरपालिकाले दुई महिनादेखि रकम निकासा बन्द गरेपछि तिनै कुचिकारबाट घोटालाको खुलासा भएको छ ।

 

माघ ९ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय तह कर्मचारी प्रशासन शाखाले उममहानगरपालिकालाई मासिक डोर र ज्यालादारीका कर्मचारीका सम्बन्धमा पत्र पठाएको थियो । पत्रमा स्थानीय तहको सेवा सञ्चालनका लागि अस्थायी दरबन्दी सिर्जना गर्न नसकिने उल्लेख छ | आजको अन्नपूर्ण दैनिकमा खबर छ |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij