२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सिके राउतको गठबन्धन अब पार्टीमा रुपान्तरण ? यस्तो रह्यो सिरहाको वैठक समापनको विज्ञप्ति

सिके राउतको गठबन्धन अब पार्टीमा रुपान्तरण ? यस्तो रह्यो सिरहाको वैठक समापनको विज्ञप्ति

सिरहा लहानमा सम्पन्न सिके राउतले नेतृत्व गरेको ‘स्वतन्त्र मधेस गठबन्धन’ले आफ्नो राष्ट्रिय परिषद बैठक मार्फत गठबन्धनको नाम परिवर्तन गरेर ‘जनमत पार्टी’ राख्ने निन्य गरेको छ |

निर्वाचान प्रक्रिया मार्फत सिके राउत अध्यक्ष भएको जनमत पार्टीको ३५ जनाको केन्द्रिय कार्य समिति चयन भएको छ | साथै पार्टीको झण्डा रातो, सेतो र हरियो रंगको ठाडो धर्काको बीचको सेत्रो स्ट्रिपमा रातो रंगको अष्टदल रहने पनि निर्णय गरेको छ |

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij