२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

प्रि-मनसुन सुरु : अब पानी आउने !

प्रि-मनसुन सुरु : अब पानी आउने !

पश्चिमी वायु सक्रिय भए संगै प्रि-मनसुन सुरु हुन लाग्दै गर्दा देशका विभिन्न भागका आकाशमा आंशिक देखि सामान्य बदली रहने भएको छ |

जल तथा मौसम पूर्वानुमान शाखाले जनाए अनुसार आज(आईतबार) देखि बुधबारसम्म मेघ गर्जन सहित देशका पहाडि भूभागमा हलका पानी पर्ने संभावना देखिएको छ |

आज देशको पूर्वी भागमा हल्का बर्षा हुने, भोली पश्चिमी क्षेत्रमा हलका बर्षा हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij