२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

इन्डोनेसिया बाढी : ५८ जनाको मृत्यु

इन्डोनेसिया बाढी : ५८ जनाको मृत्यु

इन्डोनेसियाको पूर्वी प्रान्त पपुवामा आइतबार आएको बाढीका कारण कम्तीमा ५८ जनाको मृत्यु भएको छ ।

दर्जनौं घाइते भएका छन् । उद्धारकर्मीहरु विकट गाउँका विभिन्न स्थानमा पुग्ने प्रयास गरिरहेका छन् ।

अधिकारीहरुले मृतकको संख्या बढ्न सक्ने जनाएका छन् । पहिरोबाट सयभन्दा बढी घर तथा दुई पक्की पुल ध्वस्त भएका छन् । विभिन्न स्थानमा सडक अवरुद्ध छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij