
विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटबलको समुह चरणका सबै खेल सकिएका छन् | समूह चरणका सबै खेल संगै नेपालले सेमिफाईनलमा श्रीलंका संग भेट गर्ने भएको छ |
त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र भारत समूह बी बाट विजेताका रुपमा सेमिफाइनलमा पुग्यो । हारपछि पनि उपविजेता बनेकाे श्रीलंकाले सेमिफाइनलमा बुधबार नेपालसँग र भारतले बंगलादेशसँग खेल्नेछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij