२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कांग्रेस नेता सिंहले गरे दोस्रो बिहे

कांग्रेस नेता सिंहले गरे दोस्रो बिहे

नेपाली काँग्रेसका सांसद अमरेश कुमार सिंहले ‘दोस्रो’ विहे गरेका छन् । शनिवार उनले त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी उपप्रध्यापक लक्ष्मी जोशीसँग विहे गरेका हुन् ।

उनीहरुको विहे बंगलामुखि मन्दिरमा भएको हो । सांसद सिंहले यस अघि  २०६४ सालमा पहिलो विहे झापाकी एक युवती संग गरेपनि  २०६७ सालमा सम्बन्ध विच्छेद  भइसकेको थियो । त्यस यता उनी एक्लै रहँदै आएका थिए |

पहिलो विवाह महेन्द्रनगरमा गरेकी लक्ष्मी जोशी छोराछोरी सित काठमाण्डौ बस्दै आएको बुझिएको छ । यद्यपी, उनले सम्बन्ध विच्छेद गरे/नगरेको खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij