नेपाल मै पहिलो पटक बन्न गैरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा नेपाली सुगम संगीत दुई हस्ती सत्य-स्वरूपराज आचार्यले नेपाली क्रिकेट सम्बन्धि गित बनाएर सहयोग गरेका छन् |
चितवनमा ‘धुर्मुस-सुन्तली फाउन्डेसन’ले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम, नेपाली क्रिकेटको लोभलाग्दो प्रगतीलाई समेटेर बनाईएको साढे ५ मिनेटको गीत सार्वजनिक भएको छ | गित ‘Dhurmus Suntali’नामको आधिकारीक युट्युव च्यानेलबाट ‘रिलिज’ भएको छ| ‘युद्दको मैदान’ नाम दिईएको गीतमा ‘संगीत,शब्द र स्वर आचर्य दुई भाईको रहेको छ |
हेर्नुहोस् क्रिकेट सम्बन्धि गित :
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij