
मध्य फागुन सम्म पनि हिमपात परे संगै बाजुरामा चिसोको कारण भाईराल ज्वरोको संक्रमण बददै गएको छ | जिल्लाको बुढीनन्दा नगरपालिकामा को नुरी गाउँमा मात्र १ सय २० बढी विरामी परेका हुन् ।
फागु भाइरल संक्रमण भएका स्थानीयमा टाउको दुख्ने ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण देखिएको स्थानीयले बताएका छन् |
भाइरल ज्वरोले गाउँमा दैनिक विरामी थपिन थालेपछि कतिपय घरमा दैनिक कामकाजमा असर परेको र स्वास्थ्य उपचारको लागि सबै भन्दा नजिकको प्राथमिक केन्द्र पैदल दुरीमा ६ घण्टा टाढा रहेको छ |
उपचारमा संग्लग्न चिकित्सिकले भाईरल ज्वरो नै भएको जनाएका छन् |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij