
काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा १०० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलमा ६२ हजार ८०० मा कारोबार भइरहेको हो ।
यस्तै तेजावी सुन ६२ हजार ५०० मा कारोबार भइरहेको छ । चाँदी आज रु ७८० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij