
युएईमा जारी टि २० शिरिजमा नेपालले युएईमा १०७ रनको सामान्य लक्ष्यमा रोक्न सफल भएको छ |
नेपालको धारिलो ब्याटिंगको क्रममा युएईका सबै ब्याट्सम्यान घुंडा टेक्न बाध्य भएका हुन् |
नेपालले लिएका पुरै १० ओटा विकेट मध्ये ९ ओटा विकेट क्याच आउट गरेको छ भने एउटा मात्र आउट रन आउट भएर भएका छन | दिपेन्द्र एरिले सुल्तान अहमदको विकेट रन विकेट आउट बाहेक सबै ब्याट्सम्यान क्याच आउट भएका हुन् |
नेपालका लागि Aअभिनास बोहराले सर्वाधिक ३ विकेट लिए भने सोमपाल, करण र सन्दिपले समान २/२ विकेट लिएका छन | युएईका सर्वाधिक रन भने सिपि रिजवानले बनाएका छन |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij