२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

युएई विरुद्दको पहिलो टि २० : ब्याट्सम्यान र बलरहरुले टिममा स्थान बनाउन कडा प्रतिष्पर्धा

युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलिले आज दिउसो पौने ३ बजे देखि युएई विरुद्द पहिलो टि २० खेल्दै छ |

एकदिवसीय शृंखलामा २-१ को जित निकालेको नेपालले उच्च मनोवलका साथ आफ्ना युवा प्लेयरसहित मैदान उत्रिने तयारि गरेको छ |

कोको होलान् त आजको सम्भावित प्लेईङ-११ ?
ओपनर : टि-२०का ब्याट्सम्यान मानिएका बिनोद भ्डारीले एक दिवशीय शृंखलामा ज्ञानेन्द्र संग सुरुमा ब्याटिंग  आएका थिए |

वान डेमा एउटा आक्रमक ब्याट्सम्यान र अर्को मध्यम तरिकाको औसतमा खेल्ने ब्याट्सम्यान पठाईने भएतापनि टि २० मा भने छुट्टै रणनीति अपनाईने गरिने गरिन्छ |

यसर्थ ओपनरमा तीन ओटा रोजाई रहने छन् |
एउटा ज्ञानेन्द्र-प्रदिप ऐरी
दोस्रो ज्ञानेन्द्र-बिनोद
तेस्रोमा बिनोद-प्रदिप

त्यसपछि पारस नै पहिलो विकेट गएपछि आउने छन् |
चौथो विकेटको लागि दिपेन्द्र सिंह एरि नै पहिलो रोजाईमा रहने धेरै सम्भावना छ |
पाँचौ विकेटको लागि बिनोद/प्रदिप जो ओपनिंग गर्न जान पाउने छैनन् त्यी दुई मध्ये एकले ‘चान्स’ पाउने छन् |
छैठौं विकेटको रुपमा आरिफ,रोहित, भिम, पवन सर्राफ र सन्दिप जोरा मध्ये एक जना जानेछन् | यति धेरै विकल्प मध्येबाट छनोट गर्नु परेको नेपाली क्रिकेटमा पहिलोपटक हो |
सातौं/आठौँ विकेटको रुपमा सोमपाल/ करण मध्ये एक जना जानेछन | जहाँ सम्म ब्याटिंगको जिम्मेवारी यी दुई मध्ये एउटा अलि बढी पाउने सम्भवना पनि देखिन्छ यदि टिममा अभिनाश बोहराले मौका पाए भने |

नवौं विकेटको लागि बसन्त/सन्दिप एक जना हुनेछन | बसन्त र ललित राजवंशीमा दुई मध्ये एक जनाले मौका बनाउने छन टिमको पहिलो ११ मा |

यसर्थ :
ज्ञानेद्र/प्रदिप/बिनोद
पारस खड्का
दिपेन्द्र सिंह एरि
आरिफ/भिम/रोहित/पवन/जोरा

प्रदिप/बिनोद

सोमपाल कामी
करण केसी
बसन्त रेग्मी/ललित राजवंशी
अभिनास बोहरा
सन्दिप लामिछाने

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij