
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले काठमाडौं जिल्ला अदालतमा कार्यरत नायव सुब्बा भोलानाथ चालिसे पाँच लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । सवारी ज्यान मुद्दा सहज गराइदिने आश्वासनमा उनले घुस लिएका थिए । उनलाई वन परिसर बबरमहलबाट पक्राउ गरेको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij