२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

गोविन्द केसीको अनसनको समर्थनमा नै अनसन

गोविन्द केसीको अनसनको समर्थनमा नै अनसन

काठमाण्डौमा अनसनरत डाक्टर गोविन्द केसीको मागमा ऐक्यवद्धता सहित दुई युवाले बुधारबाट रत्नपार्कमा ७२ घण्टे आमरण अनसन सुरु गरेका छन्।

कैलालीबाट आएका खेम बहादुर मगर र अर्जुन कोइरालाले रत्नपार्क, शान्ति बाटिकामा  साँझबाट आमरण अनसन सुरु गरेका हुन्।

पार्टीको कार्यकर्ता नभई युवाहरूकै समर्थनमा अनसन बसेको उनीहरुको भनाई छ | 

७२ घण्टाभित्र डा केसीसँग वार्ताका लागि समिति गठन गर्न र अन्य मागका लागि प्रकिया अगाडि बढाउन उनीहरूले सरकारसँग माग गरेका छन् |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij