२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

यस्तो छ बजारमा आउन लागेको सामसुङ ग्यालेक्सी एस ८

यस्तो छ बजारमा आउन लागेको सामसुङ ग्यालेक्सी एस ८

काठमाडौं । कम्पनीले फोन औपचारिक रुपमा अप्रिलमा मात्र सार्वजनिक गर्ने भने पनि सामसुङ ग्यालेक्सी एस८ को तस्विर भने लिक भएको छ ।

लिक भएको तस्बिर आधारमा फोनमा हेडफोन ज्याक नरहने तथा थप फराकिलो स्क्रिन रहने चर्चा चुलिएको छ ।

त्यस्तै फोनमा ४के डिस्पले तथा थप सुधारिएको क्यामेरा रहने अपेक्षा रहेको इटी न्युजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij