२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सुन तोलामा ४०० रुपैयाँले बढ्यो

सुन तोलामा ४०० रुपैयाँले बढ्यो

काठमाडौं । बुधबार सुन तोलामा ४०० रुपैयाँले बढेर ५७ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार ५७ हजार २ सय रुपैयाँ थियो । तेजावी सुन प्रतितोला ५७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij