
काठमाडौं । सुनको भाउ आज ५६ हजार ४ सय पुगेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले जनाएअनुसार तेजावी सुनको तोलाको ५६ हजार १ सयमा कारोबार भईरहेको छ ।
हिजोको तुलनामा आज सुन तोलमा ४ सय बढेको छ । हिजो छापावाला सुन ५६ हजार र तेजावी सुन ५५ हजार ७ सयमा कारोबार भएको थियो ।
चाँदी आज तोलामा ७५० रुपैयामा कारोबार भईरहेको पनि महासंघले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij