
काठमाडौं । एभरेष्ट बैंकले ३४.७४ प्रतिशत लाभांश दिने भएको छ । बैंकको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैंकले ३३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.४ प्रतिशत नगद लाभांश दिने भएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij