२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सुनको भाउ तोलामा २ सय सस्तियो

सुनको भाउ तोलामा २ सय सस्तियो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा २ सय रुपैयाँ सस्तो भएको छ । अघिल्लो दिन तोलामा ४ सय रुपैयाँ घटेको सुनको भाउ आज फेरी घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनका भाउ सस्तो भएपछि उपभोक्तालाई केही राहत मिलेको छ ।

आज छापावाल सुन प्रतितोला ५६ हजार ५ सय रुपैयाँ र तेजावी सुन ५६ हजार २ सय रुपयाँमा कारोवार भइरहेको छ । यस्तै, आज चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij