काठमाडौं । सुनको भाउ मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको छ । सुनको भाउ तोलाको ५७ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार तोलामा दुई सय रुपैयाँ बढेर तोलाको ५७ हजार हजारमा कारोबार भएको सुनको भाउ फेरि बढेको हो । यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय ९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij