२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

साताको पहिलो दिन सुनको मूल्य ४ सयले उकालो लाग्यो

साताको पहिलो दिन सुनको मूल्य ४ सयले उकालो लाग्यो

काठमाडौं । आइतबार सुनको मूल्य ४ सय रुपैयाँ प्रतितोलाले उकालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सयले उकालो लागेर ५४ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन प्रतितोला १ सयले ओरालो लागेर ५४ हजार ४ सयमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि १० रुपैयाँले बढेर ७ सय ४५ मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij