२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सुनको भाउ १ सयले घट्यो, चाँदीको स्थीर

सुनको भाउ १ सयले घट्यो, चाँदीको स्थीर

काठमाडौं । बिहीबार सुनको मूल्य सामान्यदरले ओरालो लाग्यो भने चाँदीको स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले ओरालो लागेर तोलाको ५३ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बुधबार तोलामा १ सयले नै बढेर तोलाको ५३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने यसदिन पनि तोलाको ७ सय २५ रुपैयाँमै स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार साँझसम्म सुन प्रतिऔंन्स १२ सय ३७ डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij