काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ सामान्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको भाउमा आज तोलामा एक सय रुपैयाँ कम भएको हो ।
आज वजारमा सुनको भाउ प्रतितोला ५३ हजार ५ सय रुपैयाँ छ । हिजो सुन तोलाको ५३ हजार ६ सय रुपैयाँ थियो । आज चाँदीको भाउ तोलाको ७ सय ३० रुपैयाँ छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij