२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

यस्तो छ आजको सुनचाँदी बजार

यस्तो छ आजको सुनचाँदी बजार

काठमाडौं । नेपाली बजारमा सुन तथा चाँदीको भाउ स्थिर रहेको छ । अघिल्लो दिन तोलामा एक सय रुपैयाँ बढेर ५३ हजार ६ सय रुपैयाँमा कारोवार भएको सुन आज पनि सोही भाउमा कारोवार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय वजा भाउका कारण पनि नेपाली बजारमा सुनचाँदीको भाउमा सामान्य उत्तरचढाव आइरहेको छ ।

आज वजारमा चाँदीको भाउ पनि स्थिर छ । हिजो तोलाको ७ सय ३० रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही भाउमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij