२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

तोलामा एक सय रुपैयाँ बढ्यो सुनको भाउ

तोलामा एक सय रुपैयाँ बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको भाउ प्रति तोला एक सय रुपैयाँ बढेको छ । गत साताको शुक्रबार तोलाको ५४ हजार ४ सय रुपैयाँ निर्धारण भएको सुनको भाउ आज भने ५४ हजार ५ सय रुपैयाँ रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजार भाउ अनुसार नेपाली बजारमा सुनको भाउ केही तलमाथि भइरहेको छ ।

यस्तै, चाँदी पनि आज तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी आज ७ सय ४५ रुपैयाँ छ । गत शुक्रवार चाँदीको भाउ ७ सय ४० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij