२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा यूरो ६ मापडण्ड लागू गरिने

पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा यूरो ६ मापडण्ड लागू गरिने

  • शुक्रबार, बैशाख १९ २०८२

 

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ बाट यूरो ६ मापदण्ड लागू गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले भने, ‘पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा यूरो ६ मापदण्ड लागू गरिने छ ।’

नेपालमा लामो समयदेखि यो मापदण्ड लागू गर्न माग उठ्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij