२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

विपद् प्राधिकरणको सिईओमा दिनेश भट्ट नियुक्त

विपद् प्राधिकरणको सिईओमा दिनेश भट्ट नियुक्त

  • सोमबार, चैत्र ४ २०८१

 

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशक (सीईओ) मा दिनेश भट्ट नियुक्त भएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको  हाे ।

बैतडी स्थायी ठेगाना भएका भट्टको नाम पहिलो नम्बरमा सिफारिस भएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij