२०८३ असोज २९ बिहिबार

Oct 15 2026 Thursday

  • २०८३ असोज २९ बिहिबार

२०८३ असोज २९ बिहिबार

राजनीतिक नियुक्तिका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

राजनीतिक नियुक्तिका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

  • बिहिबार, असोज ३० २०८२

काठमाडाैं ।   सरकारले विभिन्न देशमा यसअघिको सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

चीन,बेलायत,अमेरिका,जर्मनी,साउदी अरेबिया,स्पेन,जापानलगायतका राजदूतहरुलाई कात्तिक २० भित्र फर्किसक्न भनेको छ । यीमध्ये जापानका दुर्गाबहादुर सुवेदी परराष्ट्र सेवाका हुन्,उनी तत्कालीन परराष्ट्रमन्त्री डा.आरजु देउवानिकट मानिन्छन् ।

राजनीतिक नियुक्तिकै भारतका लागि नेपाली राजदूत डा.शंकर शर्मालाई भने यथावत राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij