२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

बाल मन्दिर जग्गा प्रकरणमा रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

बाल मन्दिर जग्गा प्रकरणमा रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

  • बिहिबार, बैशाख २५ २०८२

काठमाडाैं । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले बाल मन्दिर जग्गा हिनामिना प्रकरणमा उप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले बुधबार जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता गरेको हो।

यसअघि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने रायसहित फायल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको भएपनि महान्यायाधिवक्ताले मुद्दा चलाउने निर्णय गरेका थिए।

महान्यायाधिवक्ताको निर्णयपछि अभियोग पत्र दायर गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij