२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

प्रभु बैंकका ग्राहकले जोय स्टोरमा आईफोन किन्दा छुट पाउने

प्रभु बैंकका ग्राहकले जोय स्टोरमा आईफोन किन्दा छुट पाउने

  • मंगलबार, भाद्र ३ २०८२

 

काठमाडौंको न्युरोडस्थित जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई जोय स्टोरको सेवा सुविधामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

प्रभु बैकंका कर्मचारी तथा ग्राहकले आईफोनमा ५ प्रतिशत र म्याकबुकमा ५ प्रतिशत र २० प्रतिशत आईफोन र म्याकबुक सामानहरूमा छुट पाउने भएका छन् ।

र क्रेडिटकार्ड होल्डरहरूलाई इन्स्रट्रपे स्किमबाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन् । सो छुट सेवा सुविधा जोय स्टोर मा प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा जोय स्टोरका तर्फबाट कार्यकारी निर्देशक गुरु दत्त शर्मा तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठको संयुक्त हस्ताक्षरबीच सम्पन्न भयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij