२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई नगरकोटको क्लब हिमालयमा छुट 

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई नगरकोटको क्लब हिमालयमा छुट 

  • सोमबार, मंसिर २४ २०८१

 

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकले नगरकोटको क्लब हिमालयमा आकर्षक छुट पाउने भएका छन् । छुट उपलब्ध गराउने सम्बन्धमा दुवै पक्षबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई रुम चार्जमा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।

छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij