२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

आइएमईको आइपीओ नागरिक लगानी कोषले प्रत्याभूति गर्ने

आइएमईको आइपीओ नागरिक लगानी कोषले प्रत्याभूति गर्ने

  • मंगलबार, पुष २ २०८१

 

काठमाडौं । नागरिक लगानी कोष र आइएमई लिमिटेड बीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र आइएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गरेका हुन ।

आइएमईले प्रतिकित्ता १०० रुपैयाँ दरले १२ करोड ५० लाख ६६ हजार ७०० रुपैयाँ बराबरको १२ लाख ५० हजार ६६७ कित्ता आइपीओ जारी गर्ने भएको हो ।

उक्त सेयर नागरिक लगानी कोषले प्रत्याभूति गर्ने भएको हो । कम्पनीले आइपीअ‍ो निष्काशनको माग गर्दै नेपाल धितोपत्र बोर्डम आवेदन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij