२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

मनकामना केबलकार आज र भोलि बन्द

मनकामना केबलकार आज र भोलि बन्द

काठमाडौं । मनकामना केबलकार आज सोमबार र भोलि मंगलबार दुई दिन बन्द भएको छ। टावर मर्मतका गर्नका लागि भन्दै केबलकार सेवा बन्द गरिएको मनकामना दर्शन सेवा प्रालिले सूचना जारी गर्दै जानकारी दिएको हो।

पुस ३ गते बुधबारदेखि पुनः सेवा सुरु हुने जारी सूचनामा उल्लेख गरिएको छ।

केबलकार सेवा बन्द भए पनि बटम स्टेसनस्थित रेष्टुरेन्ट सेवा भने यथावत् सन्चालन हुने प्रालिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij