२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

प्रचण्डको नातिनीले गरिन् इन्गेजमेन्ट

प्रचण्डको नातिनीले गरिन् इन्गेजमेन्ट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नातिनी स्मिता दाहालले इन्गेजमेन्ट गरेकी छिन्। सायुज्य श्रेष्ठसँग विवाह गर्न लागेकी दाहालले इन्गेजमेन्ट गरेकी हुन।

गायिका दाहाल यही महिना वैवाहिक सम्बन्धमा बाँधिँदै छिन्। उनी मङ्सिर २१ गते बबरमहल निवासी प्रेमी सायुज्य श्रेष्ठसँग विवाह गर्न लागेकी हुन्।

उनले केही समय अघि सामाजिक सञ्जालबाट सो जानकारी दिएकी थिइन् । उनी प्रचण्डकी कान्छी छोरी गङ्गा दाहालको छोरी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij