२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

जिसी अमरकाे अर्काे एल्बम सिटी सफारी अाउँदै (सुटिङ रिपाेर्ट सहित)

जिसी अमरकाे अर्काे एल्बम सिटी सफारी अाउँदै (सुटिङ रिपाेर्ट सहित)

गुल्मेली युवा प्रतिभा जिसी अमरकाे नयाँ गीति एल्बम सिटी सफारी अाउने क्रममा छ । हाल सुटिङकाे क्रममा रहेकाे याे गीत बजारमा केही दिनमा नै अाउँदैछ ।

यस गीतमा उनले गायक, माेडल, लय तथा शब्द सर्जककाे भूमीका निर्वाह गरेका छन् । टि टाइम म्युजिकले याे गीत बजारमा ल्याउँदैछ ।

पछिल्लाे समय गाेकगीतकाे क्षेत्रमा निकै अाक्रामक देखिएका जिसी अमरले अबका दिनमा भने अाफ्नै स्वर मार्फत गीतहरू बजारमा ल्याउँदैछन् । यससँगै लामाे समय देखि उनकै अावाजकाे पर्खाइमा रहेका  दर्शक तथा श्राेताहरूकाे प्रतिक्षाकाे घडी समाप्त हुँदैछ ।

https://www.youtube.com/watch?v=q_x8kh163cw

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij