भ्यालेन्टाइन डे काे अवसर पारेर काठमाडाैंकाे नेपालटारमा सञ्चालित ग्रामीण अादर्श क्याम्पसमा सांस्कृतिक कार्यक्रमकाे अायाेजना गरिएकाे छ ।
ग्रामीण सांस्कृतिक संघकाे अायाेजनामा अायाेजित कार्यक्रमले
विद्यार्थीहरूमा उर्जा पैदा भएकाे अायाेजकले बताएका छन् ।
कार्यक्रममा डान्सर, कलाकार, माेडल लगायतकाे सहभागिता थियाे । जजकाे भूमीका माेडल तथा निर्देशक मिलन श्रेष्ठले निर्वाह गरेका थिए

।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij