भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको समर्थनमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले भक्तपुरमा दिप प्रज्वलन गरेको छ ।
राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरे ऐतिहासि काम गरेको भन्दै राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीले आज सुर्यविनायक चोकमा दिप प्रज्वलन गरेको हो ।
दिप प्रज्वलन गर्दै युवा संघ नेपालले सरकार र गठबन्ध विरोधि नारा पनि लगाएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij