
के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक तथा समाजसेवी कुमुद कुमार दुगडज्यूलाई “प्रबल जनसेवाश्री” पदकबाट विभूषित हुने भएका छन् ।
देशको सामाजिक, आर्थिक लगायत मुलुकको समग्र औद्योगिक, व्यवसायिक क्षेत्रको विकासमा उनले पुर्याएको योगदानको कदरस्वरुप संविधान दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई “प्रबल जनसेवाश्री” पदकबाट विभूषित गर्ने घोषणा भएको हो ।
दुगडले कृषिलाई व्यवसायीकरण र औद्योगिकिकरण गर्नेतर्फ विशिष्ट योगदान दिएका] बताइन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij