२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

अब सहकारीको साधारणसभामा भाषण गर्न बन्देज अर्थ संसार  

अब सहकारीको साधारणसभामा भाषण गर्न बन्देज अर्थ संसार  

AGM Annual general meeting acronym on wooden cubes on blue backround. Business concept.
सहकारी संस्थाकाे बार्षिक साधारणसभामा अब भाषण गर्न बन्देज लगाइएकाे छ । काठमाडौं महानगरपालिका, सहकारी विभागले एक सूचना जारी गर्दै सहकारी संस्थालाई वार्षिक साधारण सभा गर्दा उद्घाटन सत्र तथा मन्तव्यका कायक्रम नराख्न निर्देशन दिएको छ ।

विभागले सूचना मार्फत् साधारण सभामा उद्घाटन सत्र नराखी सोझै एजेण्डामा छलफल गर्न सहकारी संस्थालाई निर्देशन दिएको हो । साधारण सभामा सदस्यहरुको भूमिकालाई अझ सक्रिय बनाउन उद्घाटन सत्र तथा मन्तव्यका कायक्रम नराखी सोझै एजेण्डा उपर छलफल गर्ने वातावरण मिलाउन निर्देशन दिइएकाे छ ।

सूचना हेर्नुहाेस् :

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij