
काठमाडाैं । सरकारले लघुबीमाकाे लाइसेन्स दिने भएकाे छ ।
बीमा समितिले शुक्रबार लघुबीमाकाे लाइसेन्सकाे लागी प्रश्ताव आह्वान गरेकाे छ ।
बीमा कम्पनी मर्ज गराएर सरकारले घुमाउराे बाटाेबाट ७ ओटा प्रदेशमा ७ ओटा लघुबीमा कम्पनी खाेल्ने तयारी गरेकाे हाे । लघुबीमाकाे पुँजी कम्तिमा ७५ कराेड हुनुपर्नेछ ।
सरकारले बजेटमार्फत लाघुबीमा संचालन गर्ने प्रश्ताव गरेकाे थियाे ।
बीमा समितिले ३ जिवन र ४ निर्जिवन गरी ७ ओटा लघुबीमालाई लाइसेन्स दिन लागेकाे हाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij