२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

एनआईबिएल प्रगति फण्डले लगानीकर्तालाइ ४ दशमलव २० प्रतिशत लाभांश दिने

एनआईबिएल प्रगति फण्डले लगानीकर्तालाइ ४ दशमलव २० प्रतिशत लाभांश दिने

 

काठमाडौं । एनआईबिएल म्यूचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले गत आर्थिक वर्ष ०७८-७९ को प्रतिफल घोषणा गरेको छ ।

एनआईबिएल एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यस योजनाको इकाईधनीहरूलाई करसमेत ४ दशमलव २० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेकाे हाे ।

क्यापिटलको भदौ ९ गतेको सञ्चालक समितिको बैठकले उक्त प्रतिफल वितरणको निर्णय गरेको हो ।

प्रस्तावित प्रतिफल प्रयोजनका लागि क्यापिटलले बुक क्लोजको मिति तय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij