२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

विवेकशील साझा पार्टीका प्रवक्ता पाठकले दिए राजीनामा

विवेकशील साझा पार्टीका प्रवक्ता पाठकले दिए राजीनामा

 

काठमाडौं । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले राजीनामा दिएका छन् ।

प्रवक्ता पाठकले बिहीबार विज्ञप्ति जारी गर्दै प्रवक्ताको जिम्मेवारीबाट राजीनामा पेश गरेको जानकारी गराएका हुन् ।

उनी २०७७ साल पुस ७ गते पार्टीको केन्द्रीय समितिबाट प्रवक्तामा नियुक्त भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij