२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

मङ्सिर ४ गते एकै चरणमा चुनाव गर्ने सरकारको निर्णय

मङ्सिर ४ गते एकै चरणमा चुनाव गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले संघ र प्रदेशको निर्वाचन आउँदो मंसिर ४ गते गर्नै घोषणा गरेको छ । आज बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले संघ र प्रदेशको निर्वाचन एकै चरणमा गर्नै निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन्।

सत्ता गठबन्धनको हिजो बुधवार बसेको बैठकले आउँदो मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनाव एकै चरणमा गर्ने गरी सहमति जुटाएको थियो ।

निर्वाचन आयोगले भने २ मंसिरमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदावधि २०७९ मंसिर २२ गते सकिदैँछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij