२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

केसी गायन हुँदै अभिनयमा प्रवेश गरेका हुन् ।

पछिल्लो समय उनी चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij