२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

साताव्यापी कार्यक्रम गरेर मदन भण्डारी जन्म जयन्ती मनाइंदै

साताव्यापी कार्यक्रम गरेर मदन भण्डारी जन्म जयन्ती मनाइंदै

काठमाडौं । जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा साताव्यापी कार्यक्रमहरु आयाेजना गर्न लागिएकाे छ ।

मदन भण्डारी फाउण्डेशनकाे आयाेजनामा साताव्यापी विविध कार्यक्रम सहित मदन भण्डारी जयन्ती मनाउन लागिएकाे हाे ।

नेकपा (एमाले)का तत्कालीन महासचिव भण्डारीको जन्म जयन्ती यही असार १४ गते पर्दैछ ।

जन्मदिनका अवसरलाइ लक्षित गरेर  फाउण्डेशनले आजदेखि असार १६ गतेसम्मका लागि विभिन्न कार्यक्रमहरु तय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij